टाटा सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो
रेडियो सिन्धुलीगढी, १ कार्तिक २०८३, आईतबार । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागथानबाट सुनकोसी नदीमा खस्दा मृत्यु भएका तीनै जना महिलाको पहिचान खुलेको छ । मृत्यु हुनेमा खोटाङको दिक्तेल मझुवागढी नगरपालिका ५ की अन्दाजी २१ बर्षीया युपना राई, सोहि स्थानकी १८ बर्षीया काव्या राई र खाट्याङ







































.jpeg)
.jpeg)










.jpeg)












