लोक गायक तामाङलाई चौथो अवार्ड

सिन्धुली– नेपाली लोक गीत सङ्गित क्षेत्रमा विगत १ दशक देखि लागि परिरहनु भएका सिन्धुली तिनपाटन ११ का गायक निकेश तामाङले “औँठी सुनैको” बोलको गीत मार्फत असार १२ गते आइतबार फेरि पनि चौथो अवार्ड हात पार्न भएको छ । “औँठौ नेशनल क्यापिटल अवार्ड २०७८” सर्वोत्कृष्ट गायक मार्फत उहाँले उक्त अवार्ड हात पार्नु भएको हो । 

“औँठी सुनैको” बोलको गीतको सफलता पछि उहाँले लगातार ४ पटक अवार्ड जितिसक्नु भएको छ । यस गीतको लय रमन पहाडी, शब्द अन्जु राई, एरेन्जर यम थापा, स्वर निकेश तामाङ  र तुलशा तामाङको रहेको छ । उक्त गीत देवेन्द्र कुवँरको निर्देशनमा महानायक राजेश हमाल र सारिका केसिले अभिनय गर्नुभएको छ । यसै गीत मार्फत गायक निकेश तामाङले २०७८ मा ३ र २०७९ मा १ वटा अवार्ड हात पारिसक्नु भएको छ । 

“क्वालिटि ईन्टरटेनमेन्ट अवाड २०७८” लोक गायक विधा मार्फत नव गायकको रुपमा २०७८ असोज २३ मा पहिलो अवार्ड हात पार्नु भएको हो । पुस ११ मा दोस्रो अवार्ड “ ९ औँ म्युजिक खबर २०२१” प्राप्त गर्नुभएको हो भने तेस्रो अवार्ड २०७८ चैत ५ शनिबार तेस्रो “दोस्रो नेपाली आर्ट कल्चर एन्ड म्युजिक अवार्ड” सर्वोत्कृष्ट नवगायक मार्फत उहाँले उक्त अवार्ड हात पार्नु भएको हो ।

“ज्यान माइली, हाम्रो सिन्धुली राम्रो सिन्धुली, गाउँलो गोठालो, खुशि देखियो शहर” लगायत ३ दर्जन भन्दा बढी गीतहरु उहाँले गरिसक्नु भएको छ । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

मिसेस (MRS) तामाङ “२०२३” को अडिसन जेठ १३ गते देखि सुरु

काठमाडौं / तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला

radiosindhuligadhhi

जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, २ बैशाख २०८०, शनिबार / सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सास्कृतिक