आज सहिद ऋषिराज देवकोटा आजाद स्मृति फूटबल प्रतियोगिताको ३ खेल सम्पन्न

 


रेडियो सिन्धुलीगढी , ०६ कार्तिक २०७८ ,शनिबार  / शहिद ऋषिराज देबकोटा आजाद स्मृति फूटबल प्रतियोगिताको ३ खेल आज सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा बर्दिवास युवा क्लव र शुभसिन्धु युवा क्लब ढुंग्रेवास विच प्रतिस्पर्धा भएको थियो । जसमा बर्दिवास युवा क्लवले ४–० गोल अन्तरले जित हात पारेको छ । दोस्रो खेल अन्तर्गत लाङ्गाली युवा क्लव ढल्केबर र नेपाल माझी उत्थानशील संघ सिन्धुली विच प्रतिस्पर्धा हुँदा १–० गोल अन्तरले लाङ्गाली युवा क्लव ढल्केबरले जित हासिल गरेको छ ।

यस्तै, आज भएको अन्तिम खेलमा जुरेली युवा क्लव र बागमति युवा क्लव विच प्रतिस्पर्धा भएको छ । जसमा २–१ गोल अन्तरले जुरेली युवा क्लव पराजित भएको छ ।
प्रतियोगितामा भोली २ खेल हुनेछ । भोली बिहान ब्लु अल्पाईन युवा क्लब सिन्धुली र कटारी ११ युवा क्लव विच प्रतिस्पर्धा हुनेछ भने दीउँसोको खेलमा नमोबुद्ध युवा क्लब मरिण र बागमति प्रदेश प्रहरी तालिम केन्द्र दुधौली विच प्रतिस्पर्धा हुने आयोजक टिमले बताएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

मिसेस (MRS) तामाङ “२०२३” को अडिसन जेठ १३ गते देखि सुरु

काठमाडौं / तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला

radiosindhuligadhhi

जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, २ बैशाख २०८०, शनिबार / सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सास्कृतिक