हरिहरपुरगढी गाउँपालिकामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला 

SITENAME

रेडियो सिन्धुलीगढी, २९ असार २०८३, सोमबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुक फेला पारेको छ । हिजो (आईतबार) प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बेवारिसे अवस्थामा राखिएको भरुवा बन्दुक फेला पारेको हो ।

गाउँपालिको वडा नम्बर ४ चायाचुटीस्थित खोलामा रहेको कल्भर्टमुनिको भित्तामा प्लास्टिकमा बेरी बेवारिसे अवस्थामा बन्दुक फेला परेको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी तथा प्रहरी  नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनु भयो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुली अदालतमा एक वर्षमै ४ सय ३८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

रेडियो सिन्धुलीगढी, ०४ साउन २०८३, सोमबार । जिल्ला अदालत सिन्धुलीमा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढेका छन् । सोमबार

SITENAME

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली नमुना कार्यालयको रूपमा शुभारम्भ

रेडियो सिन्धुलीगढी, ३१ असार २०८३, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीलाई नमुना कार्यालयको रूपमा शुभारम्भ गरिएको छ । आज (बुधबार) उद्योग तथा

SITENAME

सिन्धुलीका तीन स्थानीय तहहरुद्धारा चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक 

रेडियो सिन्धुलीगढी, २८ असार २०८३, आईतबार । सिन्धुलीका तीन स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् । आर्थिक