सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोपिने

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १३ असोज २०७८, बुधबार/ सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोप्ने भएको छ । नगरपालिकालाई स्वस्च्छ र हरियाली बनाउन पनि नगरक्षेत्रमा ज्याकर्याण्ड रोप्न लागिएको हो । 

नगरपालिकाले ज्याकर्याण्डको लागि ३ हजार वटा विरुवा खरिद गरिने भएको छ । खरिद गरिएका उक्त विरुवा नगरपालिकाको जुसुकै क्षेत्रमा रोप्न सकिने कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागरकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार ज्याकर्याण्डमा विरुवा रोप्दा एक लाईनमा १० वटा विरुवा रोप्नुपर्ने छ ।

कमलामाई नगरपालिकामा ज्याकर्याण्डमा रोपिने विरुवा स्वास्थ्यको लागि पनि अति उपयुक्त विरुवा रहेको प्रमुख ढकालले बताउनुभयो । उक्त विरुवाको फुलले विशेषत आँखा र मुटुको लागि लाभदायिक हुनेछ । 

विरुवा खरिद गरिसकेपछि नगरपालिका क्षेत्रका ईच्छुक वडा वासी तथा गाँउवासीलाई दिईने बताईएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढी ८ मा आकासे पार्क संचालनमा

रेडियो सिन्धुलीगढी बुधवार ३ पुष,२०८०, सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ८ पान्तलेमा कलात्मक ढुंगाहरुबाट निर्मित पार्क मंगलबार एक समारोहका बिच

radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

जनै पुर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित

रेडियो सिन्धुलीगढी, ०५ भाद्र, आईतबार/ जनै पूर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ । घ्याङ्लेख गाउँपालिका र शुनकोसी