कोभिड १९ को कारण स्वदेश फर्कि बसेकाहरुलाई सिपमुलक तालिम संचालन हुने

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०८ कात्तिक २०७८, सोमबार/ कमलामाई नगरपालिकाले बैदेशिक रोजगारमा गएका तर कोभिड १९ को कारणले स्वदेश फर्कि बसेकाहरुलाई सिपमुलक तालिम दिने भएको छ ।

पर्देशबाट फर्किए पछि बेरोजगार बनेका नगर युवाहरुलाई नगरमै स्वरोजगार सृजना गर्ने उद्धेश्यले सिपमुलक तालिमको आयोजना गर्न लागिएको कमलामाई नगरपालिकाले आज एक सुचना मार्फत जाकारी दिएको हो । नगरपालिकाले उक्त सिपमुलक तालिममा सहभागि भई रोजगार बन्न चाहाने ईच्छुक व्यक्तिहरुलाई आफुले लिन चाहेको सिपमुलक तालिमको विषय उल्लेख गरि १५ दिन भित्र नगरपालिकामा गई निवेदन दिन आग्रह गरेको छ ।

तालिम लिन ईच्छुक व्यक्तिहरुले निवेदनको साथमा नेपाली नागरिकताको प्रतिलिपिको साथै पासपोर्ट तथा राहदानि र भिषाको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने नगरपालिकाले निकालेको सुचनामा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

फिक्कल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरी सहितको घार वितरण गर्ने

रेडियो सिन्धुलीगढी, २९ पुष २०७९, शुक्रबार /  सिन्धुलीको फिक्कल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गर्ने भएको छ । गाउँपालिका र

radiosindhuligadhhi

सिन्धुलीको मरिण गाउँपालिकाले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता उपलब्ध गराउँने

  रडियो सिन्धुलीगढी, १७ माघ २०७८, सोमबार सिन्धुलीको मरिण गाउँपालिकाले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता उपलब्ध गराउँने भएको छ ।

radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ भिमानमा रहेको दिवा -सेवा भवन उद्घाटन

कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको दिवा सेवा भवनको उद्घाटन गरिएको छ ।  आज ३१ आँै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कमलामाई