बिपन्न घरपरिवारका विद्यार्थीहरुलाई वडा अध्यक्षद्धारा शैक्षिक सामाग्री वितरण

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १२ कात्तिक २०७८, शुक्रबार/ कमलामाइ नगरपालिका वडा नम्बर ५ कमला माध्यामिक विद्यालय सिलामेमा अध्ययनरत  बिपन्न घरपरिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 

आज कमलामाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्काले आफ्नो व्यक्तिगत लगानीमा कक्षा १० सम्म अध्ययनरत विपन्न घरपरिवारका २९ जना विद्यार्थीहरुलाई एक वर्षसम्म पुग्ने शैक्षिक सामग्री वितरण गर्नुभएको हो । 

अध्यक्ष खड्काले पहिले आफुले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामाग्री अभावकै कारण विद्यार्थी विद्यालयमा कम आउने भएको कारण उक्त सहयोग गरेको बताउनुभयो । 

आज २९ जनाका लागि सम्पुर्ण शैक्षिक सामाग्री विद्याालयलाई जिम्मा दिएको र भोलिका दिनमा त्यस्ता विद्यार्थी थपिएमा उनिहरुलाई पनि सहयोग गर्ने बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने काम सुरु

सिन्धुली – मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु भएको आयोजना

radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ भिमानमा रहेको दिवा -सेवा भवन उद्घाटन

कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको दिवा सेवा भवनको उद्घाटन गरिएको छ ।  आज ३१ आँै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कमलामाई