अनेमसंघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २०७९ माघ २९, आईतबार / अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित हुनु भएको छ । हिजो भएको मतदानमा मेनुका तिमल्सिनालाई पछि पादै भट्टराई निर्वाचित हुन भएको हो । भट्टराईले ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी तिमल्सिनाले २६ मत प्राप्त गर्नुभएको थियो । अधिवेशनमा छनोट भएका ६७ सदस्य मध्ये ६२ जनाले हिजो मतदान गरेका थिए भने ५ जना अनुपस्थित रहेका थिए । यस्तै, अखिल नेपाल महिला संघको उपाध्यक्षमा राधा कार्की, सचिवमा रमा कार्की, सहसचिवमा तुलना देवकोटा र कोषाध्यक्षमा भद्रा राजभण्डारी चयन हुनु भएको छ । अध्यक्ष पदका लागी हिजो चुनाव भएको थियो भने अन्य पदाधिकारीहरु सर्वसम्मत चयन गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

आजबाट सिन्धुलीमा एमालेको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान सुरू हुँदैछः जिल्ला इन्चार्ज मनोजजंग थापा

रेडियो सिन्धुलीगढी, २२ माघ २०८१,मंलबार । नेकपा एमाले सिन्धुलीले आज मंगलवारबाट जिल्लामा ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियानको थालनी गर्ने भएको छ

radiosindhuligadhhi

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुली । नेकपा एमाले सिन्धुलीकोे अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनोटका लागी भएको

radiosindhuligadhhi

सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने  : नेकपा एमालेका महासचिव पोखरेल

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने बताउँनु भएको छ । नेकपा एमाले