नेपाल लोकन्त्रान्तिक आदिबासी जनजाती महासंघ घ्याङलेख गाउँ कमिटिको प्रथम अधिवेशन सम्पन्न

सिन्धुली ।
नेपाली काग्रेस निकट नेपाल लोकन्त्रान्तिक आदिबासी जनजाती महासंघ घ्याङलेख गाउँ कमिटिको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट विष्णु कुमार कर्मचार्यको अध्यक्षतामा १३ सदस्यीय पालिका कमिटि गठन भएको छ । नेपाल लोकन्त्रान्तिक आदिबासी जनजाती महासंघका केन्द्रिय सदस्य एंव बागमती संयोजक तथा बागमती प्रदेश सभा सदस्य क्षेत्र बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाली काग्रेसका नेताहरु खड्क बहादुर वाईवा, दुर्गा देवी सुनुवारले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आजबाट सिन्धुलीमा एमालेको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान सुरू हुँदैछः जिल्ला इन्चार्ज मनोजजंग थापा
रेडियो सिन्धुलीगढी, २२ माघ २०८१,मंलबार । नेकपा एमाले सिन्धुलीले आज मंगलवारबाट जिल्लामा ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियानको थालनी गर्ने भएको छ

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
सिन्धुली । नेकपा एमाले सिन्धुलीकोे अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनोटका लागी भएको

सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने : नेकपा एमालेका महासचिव पोखरेल
सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने बताउँनु भएको छ । नेकपा एमाले
प्रतिकृया दिनुहोस