मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित

रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार ।
मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी दुर्गाराज पौडेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्था मानवअधिकार एलाइन्सको हिजो सिन्धुलीमाढीमा सम्पन्न भएको छैठौं जिल्ला अधिवेशनले उपाध्यक्षमा केआर विजय, सचिवमा उज्वल न्यौपाने, कोषाध्यक्षमा सरस्वती बुढाथोकीलाई चयन गरेको छ ।
साथै, सदस्यहरुमा धनकुमारी तामाङ, मिना आचार्य, सुरवहादुर बम्जन, सरिता राई र सावित्रा रिजाल चयन हुनुभएको छ ।
फिक्कलमा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा

सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन
प्रतिकृया दिनुहोस