सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा माओवादीका दाहाल बिजयी

रेडियो सिन्धुलीगढी, ०७ मंसिर २०७९, बुधबार / सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका उम्मेद्धवार लेखनाथ दाहाल राजन बिजयी हुनु भएको छ । नेकपा एमालेका उम्मेद्धवार मनोज जंग थापालाई ५ हजार ८ सय ३० मतान्तरले पछि पार्दै दाहाल बिजयी हुनु भएको हो ।
दाहालले २७ हजार ५ सय १७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेद्धवार मनोज जंग थापाले २१ ह्जार ६ सय ८७ मत प्राप्त गर्नु भएको छ ।

अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन
रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिबार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ

अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि हुने
रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलन भोलि (सोमबार) हुने भएको छ ।

लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा
सिन्धुली १८ चैत २०८१ । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका
प्रतिकृया दिनुहोस