सिन्धुलीमा मोटरसाईकल र जेसिवी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जना घाईते 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०७ मंसिर २०८१, शुक्रबार ।

सिन्धुलीमा मोटरसाईकल र जेसिवी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक कमलामाई नगरपालिका २ निबुवाटारका २२ बर्षीय साजन श्रेष्ठ रहेका छन् ।

घाईते भएका मोटरसाईकल चालक श्रेष्ठलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी धुलिखेल अस्पताल काभ्रे पठाईएको छ । जेसिवी चालक मरिण गाउँपालिका ७ बस्ने २५ बर्षी नबिन माझीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिनु भयो ।

हिजो साँझ क.न.पा ६ राममाडी स्थित बिपी राजमार्गमा ग्वाल्टारबाट सिन्धुलीतर्फ आउँदै गरेको चालके चलाएको प्र.२–०३–००१ क १३३९ नं. को जेसिवी र विपरीत दिशा सिन्धुली बजारबाट ढुंग्रेबासतर्ग जाँदै गरेको प्र.२–०२–००५ प ४८८९ नं. को १५० सिसिको पल्सर मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन गाउँपालिकामा नि:शुल्क दन्त शिविर संचालन हुने

रेडियो सिन्धुलीगढी, १८ मंसिर २०८१, मंगलबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा समाज

radiosindhuligadhhi

सिन्धुलीमा ६९ जना मोतिबिन्दु बिरामीहरुको निःशुल्क आँखा अपरेसन 

रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । सिन्धुलीमा मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क आँखा अपरेसन शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस

radiosindhuligadhhi

कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा मैनाली चयन

रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली ९बासु० सर्वसम्मत चयन