गर्मीका कारण कमलामाईमा भोलि देखि सात दिन विद्यालय बन्द हुने
रेडियो सिन्धुलीगढी, ३० जेठ २०८१, बुधबार ।
गर्मीका कारण पठनपाठनमा समस्या भएपछि सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यालयहरू बन्द निर्णय गरेको छ । नगरपालिकाले भोलि बिहिबारबाट आउँदो ५ गतेसम्म सात दिनका लागि नगरका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले आज एक सूचना जारी गर्दै गर्मीका कारण बन्द विद्यालयहरूको विदा वर्षे विदाबाट कट्टा गरी मिलाउँन जिल्लाका विद्यालयलाई आग्रह गरेको छ ।
मरिण गाउँपालिकाद्धारा १ सय ७९ जना छात्राहरुलाई साईकल वितरण
रेडियो सिन्धुलीगढी, १७ साउँन २०८१, बिहिबार । सिन्धुलीको मरिण गाउँपालिकाले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भएका छात्राहरुलाई साईकल वितरण
कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा ग¥र्यो
रेडियो सिन्धुलीगढी, ०६ असार २०८१, बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । “सबै बालबालिकाको
हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने
रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने भएको
प्रतिकृया दिनुहोस