गर्मीका कारण कमलामाईमा भोलि देखि सात दिन विद्यालय बन्द हुने

रेडियो सिन्धुलीगढी, ३० जेठ २०८१, बुधबार ।
गर्मीका कारण पठनपाठनमा समस्या भएपछि सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यालयहरू बन्द निर्णय गरेको छ । नगरपालिकाले भोलि बिहिबारबाट आउँदो ५ गतेसम्म सात दिनका लागि नगरका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले आज एक सूचना जारी गर्दै गर्मीका कारण बन्द विद्यालयहरूको विदा वर्षे विदाबाट कट्टा गरी मिलाउँन जिल्लाका विद्यालयलाई आग्रह गरेको छ ।

सिन्धुलीबाट ५ हजार बढी विद्यार्थीले एसइई परीक्षा दिदै
रेडियो सिन्धुलीगढी, २९ फागुन २०८१, बिहिबार । सिन्धुलीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५ हजार ७ सय ७२ जना परीक्षार्थी सहभागी हुने भएका

गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा

गोलन्जोर गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण
रेडियो सिन्धुलीगढी, ०९ माघ २०८१, बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस