सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ मा कांग्रेसका घिमिरे बिजयी 

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, ०८ मंसिर २०७९, बिहिबार / सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ मा गठबन्धन तर्फ नेपाली काँग्रेका उम्मेद्धवार श्याम घिमिरे बिजयी हुनु भएको छ । नेकपा एमालेका उम्मेद्धवार प्रदिप कटुवाललाई ४ हजार ८ सय ४५ मतान्तरले पछि पार्दै घिमिरे बिजयी हुनु भएको हो ।
घिमिरेले ३० हजार ३ सय ९१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेद्धवार कटुवालले २५ ह्जार ५ सय ४६ मत प्राप्त गर्नु भएको छ । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुली । नेकपा एमाले सिन्धुलीकोे अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनोटका लागी भएको

radiosindhuligadhhi

सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने  : नेकपा एमालेका महासचिव पोखरेल

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने बताउँनु भएको छ । नेकपा एमाले

radiosindhuligadhhi

नेपाल लोकन्त्रान्तिक आदिबासी जनजाती महासंघ घ्याङलेख गाउँ कमिटिको प्रथम अधिवेशन सम्पन्न

सिन्धुली । नेपाली काग्रेस निकट नेपाल लोकन्त्रान्तिक आदिबासी जनजाती महासंघ घ्याङलेख गाउँ कमिटिको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट