सिन्धुलीको प्रदेश सभा २(२) मा माओवादीका श्रेष्ठ बिजयी

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०७ मंसिर २०७९, बुधबार /  प्रदेश सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ को २ मा नेकपा माओवादी केन्द्रका उम्मेद्धवार गगा बहादुर श्रेष्ठ बिजयी हुन भएको छ । श्रेष्ठले १३ हजार १ मत प्राप्त गरि बिजयी हुन भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकुमार पौडेलले ९ हजार ७ सय ८९ मत प्राप्त गर्नु भएको थियो ।

यस्तै, क्षेत्र नम्बर २ को १ मा सत्तागठबन्धन तर्फ नेपाली कांग्र्रेसका उम्मेद्धवार छत्र बहादुर बम्जन बिजयी हुनु भएको छ । बम्जनले १६ हजार ८ सय ३५ मत प्राप्त गरि बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्धवार विनोद कुमार खड्काले ११ हजार ६ सय ३३ मत प्राप्त गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुली । नेकपा एमाले सिन्धुलीकोे अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनोटका लागी भएको

radiosindhuligadhhi

सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने  : नेकपा एमालेका महासचिव पोखरेल

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने बताउँनु भएको छ । नेकपा एमाले

radiosindhuligadhhi

नेपाल लोकन्त्रान्तिक आदिबासी जनजाती महासंघ घ्याङलेख गाउँ कमिटिको प्रथम अधिवेशन सम्पन्न

सिन्धुली । नेपाली काग्रेस निकट नेपाल लोकन्त्रान्तिक आदिबासी जनजाती महासंघ घ्याङलेख गाउँ कमिटिको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट