सिन्धुलीमा मैनाली समाज नेपाल जिल्ला कार्य समितिको ८ औँ साधारण सभा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०५ चैत २०७८, शनिबार सिन्धुलीमा मैनाली समाज नेपाल जिल्ला कार्य समितिको ८ औँ साधारण सभा सम्पन्न भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ पथहरीमा आज शनिबार साधारण सभा सम्पन्न भएको हो । 

कार्यक्रममा उक्त वडामा रहेको श्री माहा कुसेश्वरी आधारभुत विद्यालयका ३८ जना छात्र छात्राहरुलाई सोही विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको अध्यक्ष तथा वडा अध्यक्षको उपस्थितिमा विद्यालय पोसाक वितरण गरिएको छ । 

समाजले आगामी दिनमा पनि यस्तै किसिमका सामाजिक कार्य गर्दै जाने कुरा समाजका अध्यक्ष दिपक प्रसाद मैनाली जानकारी दिनुभयो । 

जिल्ला कार्य समितीका अध्यक्ष  दिपक प्रसाद मैनालीको अध्यक्षता, मैनाली सामाज नेपालका बरिस्ठ उपाध्यक्ष कपिलमुनी मैनालीको प्रमुख आतिथ्यता, हरिहरपुर गढी गाउपालिका वडा नम्बर ७ वडा अध्यक्ष बालकृष्ण नेपालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न प्रतिनिधिहरु को उपस्तिथिमा 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, १५ माघ २०७९, आईतबार / हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

radiosindhuligadhhi

चोरीको मोटर साईकल र स्कुटि सहित सिन्धुलीमा २ जना प्रकाउ

 रेडियो सिन्धुलीगढी, ०६ बैशाख २०७९, मंगलबार /  सिन्धुलीमा चोरीको स्कुटि र मोटर साईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागमति प्रदेश ०२–०३१

radiosindhuligadhhi

सिन्धुलीमा चोरी मुद्दामा ५ बर्षदेखि फरार रहेका २ जना व्यक्ति पक्राउ

रेडियो सिन्धुलीगढी, १० चैत २०७८, बिहिबार / सिन्धुलीमा चोरी मुद्दामा फरार रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय