सिन्धुलीमा बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या
रेडियो सिन्धुलीगढी, २९ साउँन २०८१, मंगलबार ।
सिन्धुलीमा छोराले बन्चरो प्रहार गरेर बाबुको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका ७ पन्चचौरी स्थित लामपाते बस्ने अन्दाजी २१ बर्षीय अमृत घिमिरे (बि.क)ले आफ्नै अन्दाजी ५८ बर्षीय बाबु लाल बहादुर घिमिरे (बि.क.) को हत्या गरेका हन् ।
हिजो राती साढे आठ बजेको समयमा माईला छोरा अमृतले सुतेकै स्थानमा गई बन्चरोले टाउकोमा प्रहार गर्दा बुवा लाल बहादुरको घटनास्थलमै मृत्यु भएको थियो । बन्चरो प्रहारबाट घटनास्थलमानै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटि गएको थियो । प्रहरीले बन्चरो प्रहार गर्ने अमृतलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य भईरहेको छ ।
स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, ०३ असोज २०८१, बिहिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी
कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा
रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः
विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य
प्रतिकृया दिनुहोस