सिन्धुलीमा बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २९ साउँन २०८१, मंगलबार ।

सिन्धुलीमा छोराले बन्चरो प्रहार गरेर बाबुको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका ७ पन्चचौरी स्थित लामपाते बस्ने अन्दाजी २१ बर्षीय अमृत घिमिरे (बि.क)ले आफ्नै अन्दाजी  ५८ बर्षीय बाबु लाल बहादुर घिमिरे (बि.क.) को हत्या गरेका हन् । 

हिजो राती साढे आठ बजेको समयमा माईला छोरा अमृतले सुतेकै स्थानमा गई बन्चरोले टाउकोमा प्रहार गर्दा बुवा लाल बहादुरको घटनास्थलमै मृत्यु भएको थियो । बन्चरो प्रहारबाट घटनास्थलमानै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटि गएको थियो । प्रहरीले बन्चरो प्रहार गर्ने अमृतलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य भईरहेको छ । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने 

रेडियो सिन्धुलीगढी, ०७ वैशाख २०८२, आईतबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । आर्थिक बर्ष २०८१ / ८२ को स्वीकृत

radiosindhuligadhhi

सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल” हुदै

रेडियो सिन्धुलीगढी, ३० चैत २०८१, शनिबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२” को आयोजना हुने भएको छ । आगामी बैशाख

radiosindhuligadhhi

सिन्धुली कला घरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने : मन्त्री तामाङ 

सिन्धुली । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कलाघरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरी