दुधौलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
रेडियो सिन्धुलीगढी, २१ साउँन २०८१, सोमबार ।
सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका १ गिज्यानीका २७ बर्षीय नबिन धामीको मृत्यु भएको हो ।
हिजो (आईतबार) दिउँसो साढे २ बजेको समयमा गिज्यानीमै रहेको बंकाखोलामा ५० बर्षीय जंग बहादुर धामी, ५१ बर्षीय ईन्द्र सापकोटा मिलि मान्छ मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका नबिन धामीलार्ई उपचारका लागी नगर अस्पताल सिर्थौली लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कटुवालका अनुसार लास पोष्टमार्टम पश्चात उनका बुबाले बुझेका छन् ।
सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद
रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार । सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो
मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला मगर निर्वाचित
रेडियो सिन्धुलीगढी, २७ पुष २०८१, शनिबार । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला रजन मगर निर्वाचित भएकी छन् । आज शनिवार
प्रतिकृया दिनुहोस