दुधौलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २१ साउँन २०८१, सोमबार ।

सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका १ गिज्यानीका २७ बर्षीय नबिन धामीको मृत्यु भएको हो ।

हिजो (आईतबार) दिउँसो साढे २ बजेको समयमा गिज्यानीमै रहेको बंकाखोलामा ५० बर्षीय जंग बहादुर धामी, ५१ बर्षीय ईन्द्र सापकोटा मिलि मान्छ मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका नबिन धामीलार्ई उपचारका लागी नगर अस्पताल सिर्थौली लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कटुवालका अनुसार लास पोष्टमार्टम पश्चात उनका बुबाले बुझेका छन् । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह

रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै

radiosindhuligadhhi

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते 

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई

radiosindhuligadhhi

दुधौली नगरपालिका ६ हर्षाहीलाई आगामी माघ महिना भित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य 

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार ।  दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने