होटलमा एक पुरुष मृत फेला

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २२ असार २०८१, शनिबार ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीमा रहेको मुस्कान होटलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ६ बस्ने ४१ वर्षीय नारायण बोहोरा रहेका छन् ।

मृतक बोहोरा सिन्धुली, ओखल्ढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाको रेडबुल कम्पनीको डिलर म्यानेजर रहेको खुलेको छ । लाश पोष्टमाटमको लागी जिल्ला अस्पताल सिन्धुली ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । गत माघ ३ गतेदेखि मुस्कान होटलको १०३ नम्बर कोठा भाडामा लिएर उनी बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ का एकल महिलाहरुले पाए विद्युतीय चुलो 

रेडियो सिन्धुलीगढी, १७ असार २०८१, सोमबार ।  सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ का एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरिएको छ । आर्थिक बर्ष

radiosindhuligadhhi

आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ असार २०८१, बिहिबार ।  आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । आयुर्वेद तथा

radiosindhuligadhhi

तीनपाटन गाउँपालिकाको १४ औँ गाउँसभा अधिवेशन सम्पन्न

रेडियो सिन्धुलीगढी, १० असार २०८१, सोमबार ।  सिन्धुली जिल्ला स्थित तीनपाटन गाउँपालिकाको १४ औँ गाउसभा अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष