होटलमा एक पुरुष मृत फेला

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २२ असार २०८१, शनिबार ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीमा रहेको मुस्कान होटलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ६ बस्ने ४१ वर्षीय नारायण बोहोरा रहेका छन् ।

मृतक बोहोरा सिन्धुली, ओखल्ढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाको रेडबुल कम्पनीको डिलर म्यानेजर रहेको खुलेको छ । लाश पोष्टमाटमको लागी जिल्ला अस्पताल सिन्धुली ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । गत माघ ३ गतेदेखि मुस्कान होटलको १०३ नम्बर कोठा भाडामा लिएर उनी बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन

radiosindhuligadhhi

सिन्धुलीमा मोटरसाईकलमा ठोकिएर मृगको मृत्यु 

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार ।  सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक हिजो मङ्गलवार  ६.५५ बजेको समयमा मोटरसाइकलसँग ठोकिदा एउटा

radiosindhuligadhhi

पोखरीमा डुबेर मरिण गाउँपालिकामा एक जनाको मृत्यु 

रेडियो सिन्धुलीगढी २३ माघ २०८१, बुधबार ।  सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ५