गोलन्जोर गाउँपालिका ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको मृत्यु भएको छ । हिजो सोमबार कात्तिकेबाट खोक्लिङ्ग जाने भित्री कच्ची सडक खण्डमा ग्वालटारबाट खोक्लिङ्ग जादै गरेको ना. ६ त २२२४ नं. को गिट्टी लोड गरेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खस्दाँँ एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।  

मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका वडा नम्बर २ का ३१ बर्षिय रोशन  बहादुर लामिछाने  रहेका छन् । उनी दुर्घटना स्थलबाट ६० मिटर तल रुखमा अड्किएको अवस्थामा मृत फेला परेका थिए । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका १० का विपन्न एकल महिलाहरुलाई बाख्रा वितरण

रेडियो सिन्धुलीगढी, ०६ जेठ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १० का विपन्न एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । नगरपालिकाको

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को