१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख ८ देखि संचालन हुने

SITENAME

रेडियो सिन्धुलीगढी, २७ चैत २०८२, शुक्रबार ।

१४ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुलीको प्रतियोगिता संचालनका लागी व्यवस्थापन तथा निर्देशन समितिको शुक्रबार बसेको बोर्ड बैठकले आगामी वैशाख ८ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता कमलामाई नगरपालिका ६ स्थित खुल्लामञ्चमा सञ्चालन गरिने छ ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष वीर बहादुर थिङ (विशाल) काअनुसार प्रतियोगितामा महिला तथा पुरुषतर्फ भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, उसु लगायतका खेलहरू समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

अध्यक्ष कप फुटबल प्रतियोगिता : आज भएको पुरुषतर्फको खेलमा वडा नम्बर ७ लाई हराउँदै वडा नम्बर ३ विजयी

रेडियो सिन्धुलीगढी, २९ वैशाख २०८३, मंगलबार । हरिहरपुरगढी गाउँपालिकामा गत आइतबारदेखि सुरु भएको छैटौँ अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत आज

SITENAME

हरिहरपुरगढी गाउँपालिकामा छैठौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु 

रेडियो सिन्धुलीगढी, २७ वैशाख २०८३, आईतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा छैठौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । आज (आईतबार) एक

SITENAME

फिक्कलमा बैशाख १ गते तेस्रो खुल्ला अल्ट्रा म्याराथन प्रतियोगिता हुने 

रेडियो सिन्धुलीगढी, २४ चैत २०८२, मंगलबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा तेस्रो खुल्ला महिला तथा पुरुष अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ ।