खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु
सिन्धुली ।
खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार) बाख्रा चराएर फर्कने क्रममा उनलाई चुनिया खोलाले बगाएको थियो ।
खोलाले बगाई मानिसको मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोलि खटि गएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा
रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः
विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य
आगामी निर्वाचन सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने : बागमती प्रदेश इञ्चार्ज भट्टराई
सिन्धुली । आगामी निर्वाचन २०८४ सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले बताउँनु
प्रतिकृया दिनुहोस