चियाबारीमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
..jpeg)
रेडियो सिन्धुलीगढी, ३१ साउँन २०८१, बिहिबार ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ चियाबारीमा बोलेरो दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । आज बिहान गोलन्जोर ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो चियाबारीमा दुर्घटना भएको थियो । घाईते भएकाहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई

दुधौली नगरपालिका ६ हर्षाहीलाई आगामी माघ महिना भित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस