सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न
रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।
सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत गत वैशाख २४ गतेबाट सुरु भएको शिविर आज मंगलबार सम्पन्न भएको हो ।
गाउँपालिकाको सातै वडामा संचालन भएको शिविर मार्फत ६ सय ८७ जनाले सुगर प्रेसर चेकजाँच तथा स्वास्थ्य परामर्श लिएका छन् । ६७ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने ७ सय ७४ जनालाई तरकारीको विउबिजन र ५ सय ९५ जनालाई पशुपन्क्षीको ओैषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, ०३ असोज २०८१, बिहिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी
कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा
रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः
विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य
प्रतिकृया दिनुहोस