तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १३ कार्तिक २०८०, सोमबार / तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ । मरिण गाउँपालिका ७ वाह्रविसेको खेल मैदानमा युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले प्रतियोगिताको उद्घाटन गर्नुभएकोे हो ।

सिन्धुली सहित २३ जिल्लाका माझी समुदायका युवा खेलाडीहरुले सहभागिता रहेको प्रतियोगितामा कार्तिक २१ गतेसम्म संचालन हुने छ ।  पहिलो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता मकवानपुरमा र दोस्रो रामेछाप जिल्लामा सम्पन्न भएको थियो ।

प्रतियोगिताबाट प्रथम हुने टिमलाई २ लाख ६५ हजार ५ सय ५५ रुपैया, दोस्रो हुने टिमलाई १ लाख ३२ हजार २ सय २२ रुपैया र तेस्रो हुने टिमलाई ६६ हजार ६ सय ६६ रुपैया सहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता : महिला/पुरुष दुबैमा तीनपाटन विजयी 

रेडियो सिन्धुलीगढी, २५ वैशाख २०८२, बिहिवार । तीनपाटन गाउँपालिकामा सम्पन्न दोस्रो जिल्ला अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा

radiosindhuligadhhi

फिक्कल उपाध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन हुने

रेडियो सिन्धुलीगढी, २२ वैशाख २०८२, सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जेठ ४ गतेदेखि जेठ ६

radiosindhuligadhhi

तीनपाटन गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने

रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा दोस्रो सिन्धुली जिल्ला (अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल