नेपाली सेनाद्धारा रेडियो सिन्धुलीगढी सम्मानित

रेडियो सिन्धुलीगढी, २३ असोज २०८३, शुक्रबार ।
नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डा भद्रकालीले रेडियो सिन्धुलीगढी एफ.एम ९२ मेगाहर्जलाई सम्मान गरेको छ । विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गरी नागरिक सैनिक सम्बन्ध थप सुढृण तथा विस्तारमा पु¥याएको योगदानको उच्च कदर गर्दैै नेपाली सेनाले सम्मान गरेको हो ।
आज (शुक्रबार) मध्यपुर्वि पृतना हेडक्वाटर बर्दिबासमा आयोजित कार्यक्रममा नेपाली सेनाले रेडियोलाई योगदानको कदर स्वरुप नगद ५ हजार रुपैयाँ सहित कदर पत्र प्रदान गरेको छ । सेनाले सिन्धुलीको रेडियो सिन्धुलीगढी सहित बागमती र मधेश प्रदेशका ९ वटा सामुदायिक रेडियोहरुलाई सम्मान गरेको छ । सेनाले नेपाली सैनिक कार्यक्रम प्रशारण गर्ने सामुदायिक रेडियोहरुलाई सम्मान गर्दै आएको छ ।

भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागी हरिहरपुरगढी गाउँपालिकाको २५ लाख १६ हजार बढी आर्थिक सहयोग
रेडियो सिन्धुलीगढी, २३ असोज २०८३, शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा २५ लाख १६ हजार २ सय

चकमकेमा चाडपर्वलक्षित बजार अनुगमन
रेडियो सिन्धुलीगढी, २३ असोज २०८३, शुक्रबार । मुख्य चाडपर्वहरू नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि र अखाद्य वस्तुको

३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : कमलामाईका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान
रेडियो सिन्धुलीगढी, १६ असोज २०८३, शुक्रबार । ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कमलामाई नगरपालिकाका ज्येष्ठ नागरिकहरूलाई सम्मान





प्रतिकृया दिनुहोस