रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग

SITENAME

सिन्धुली, ११ भदौ २०८३, बिहिबार ।

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् ।  सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले बाढीपीडितको उद्धार तथा राहतका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । कलेज प्रशासन, प्राध्यापक तथा विद्यार्थीहरूको संयुक्त पहलमा संकलन गरिएको उक्त रकम दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

त्यस्तै, भगवती अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले पनि एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयका तर्फबाट प्रधानाध्यापक कृष्ण उप्रेतीले उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, १३ भदौ २०८३, शनिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका

SITENAME

जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, बाढीमा बेपत्ताभएकाहरुको उद्धारमा जुट्न आग्रह

सिन्धुली, १२ भदौ २०८३, शुक्रबार । रसुवाको भोटेकोशी, त्रिशुली हुँदै नारायणी नदी तटीय क्षेत्रमा आएको विध्वंसकारी बाढीले पु¥याएको आर्थिक, भौतिक तथा

SITENAME

रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग

सिन्धुली, ११ भदौ २०८३, बिहिबार । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले