बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ९ र १० का स्थानीय बासिन्दालाई पशुको आहारका लागी पठाएकोे ढुटोमा बालुवा मिसाएको फेला परेपछि कार्यालयले उक्त बोराको ढुटो नष्ट गरेको हो ।
कार्यालयले बर्दिबासको विकास राईस मिल र नरेश गल्ला भण्डार मिललार्ई दश /दश हजार रुपैया जरिवाना पनि तिराएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख धुव्रप्रसाद ढकालले उक्त मिल संचालकहरुलाई यस्ता कार्य नर्गन आग्रह गर्नु भएको छ ।

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०७ वैशाख २०८२, आईतबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । आर्थिक बर्ष २०८१ / ८२ को स्वीकृत

सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल” हुदै
रेडियो सिन्धुलीगढी, ३० चैत २०८१, शनिबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२” को आयोजना हुने भएको छ । आगामी बैशाख

सिन्धुली कला घरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने : मन्त्री तामाङ
सिन्धुली । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कलाघरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरी
प्रतिकृया दिनुहोस