सुनकोशी नदीको बाढीले सिन्धुलीको खुर्कोटबाट रामेछाप जोड्ने पुल बगायो
सिन्धुली । अबिरल बर्षासँगै सुनकोशी नदीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका स्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने पक्की पुल सुनकोशी नदीले बगाएको हो । अहिले सुनकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदि तटीय क्षेत्र जोखिममा परेका छन् । सुनकोशी नदिमा आएको बाढिले विभिन्न स्थानमा रहेका झोलुङ्गे पुल समेत बगाएको बताइएको छ ।
चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह
रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल
सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना
सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो
सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ
प्रतिकृया दिनुहोस