सुनकोशी नदीको बाढीले सिन्धुलीको खुर्कोटबाट रामेछाप जोड्ने पुल बगायो

radiosindhuligadhhi

सिन्धुली । अबिरल बर्षासँगै सुनकोशी नदीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका स्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने पक्की पुल सुनकोशी नदीले बगाएको हो । अहिले सुनकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदि तटीय क्षेत्र जोखिममा परेका छन् । सुनकोशी नदिमा आएको बाढिले विभिन्न स्थानमा रहेका झोलुङ्गे पुल समेत बगाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु 

रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

radiosindhuligadhhi

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना