कमलामाई नगरपालिका ९ का एकल महिलाहरुले पाए विद्युतीय चुलो 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १७ असार २०८१, सोमबार । 

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ का एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरिएको छ । आर्थिक बर्ष २०८० / ०८१  को स्वीकृत बार्षिक कार्यक्रम अनुुसार हिजो एक कार्यक्रमको आयोजना गरि एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरिएको हो ।

विद्युतीय चुलोका लागी असार ६ गते सुचना प्रकाशन गरिएको र प्राप्त निवेदनका आधारमा वडा भित्रका ६७ बर्ष उमेर देखि कम उमेर समुहका १ सय १ जना एकल महिलाहरुलाई चुलो वितरण गरिएको वडा अध्यक्ष विनोद प्रधानले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु 

रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

radiosindhuligadhhi

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना