कमलामाई नगरपालिका ९ का एकल महिलाहरुले पाए विद्युतीय चुलो 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १७ असार २०८१, सोमबार । 

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ का एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरिएको छ । आर्थिक बर्ष २०८० / ०८१  को स्वीकृत बार्षिक कार्यक्रम अनुुसार हिजो एक कार्यक्रमको आयोजना गरि एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरिएको हो ।

विद्युतीय चुलोका लागी असार ६ गते सुचना प्रकाशन गरिएको र प्राप्त निवेदनका आधारमा वडा भित्रका ६७ बर्ष उमेर देखि कम उमेर समुहका १ सय १ जना एकल महिलाहरुलाई चुलो वितरण गरिएको वडा अध्यक्ष विनोद प्रधानले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

होटलमा एक पुरुष मृत फेला

रेडियो सिन्धुलीगढी, २२ असार २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीमा रहेको मुस्कान होटलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला

radiosindhuligadhhi

आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ असार २०८१, बिहिबार ।  आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । आयुर्वेद तथा

radiosindhuligadhhi

तीनपाटन गाउँपालिकाको १४ औँ गाउँसभा अधिवेशन सम्पन्न

रेडियो सिन्धुलीगढी, १० असार २०८१, सोमबार ।  सिन्धुली जिल्ला स्थित तीनपाटन गाउँपालिकाको १४ औँ गाउसभा अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष