इँगिहोपो कोँइच सुनुवारको शर्ट मुभि ‘सानो पाइला’ सार्वजनिक 

SITENAME

रेडियो सिन्धुलीगढी, ०४ स्रावन, सोमबार/ इँगिहोपो कोँइच सुनुवारको निर्देशन रहेको पहिलो नेपाली शर्ट मुभि ‘सानो पाइला’ युट्युबमा सार्वजनिक भएको छ । नेपाली शर्ट मुभि ‘सानो पाइला’ मा कोभिड–१९ को दोस्रो लहरसँगै भएको लकडाउनको समयमा कोरोना महामारीसंगै सर्वसाधारणमा परेको समस्या र सर्वसाधारणले भोग्नुपरेको कथावस्तु समेटिएको छ ।

गोग्राहा फिल्मसँगको सहकार्यमा सृजनाघर, होम अफ क्रियटिभिटीले आयोजना गरेको ‘लेट्स वर्कसप, ह्याण्ड्स अन इन्टेन्सिभ फिल्म मेकिङ वर्कसप’ कार्यशालामा सहभागिता जनाउने क्रममा वर्क प्रोजेक्ट अनुरुप यो शर्ट मुभि निर्माण गरिएको शर्ट मुभिका निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताउनुभयो । उहाँ आफैमा पनि कलाकार हुुनुहुन्छ, तर शर्ट मुभि ‘सानो पाइला’ को भने उहाँले निर्देशन गर्नुभएको हो ।

यस नेपाली शर्ट मुभि ‘सानो पाइला’मा सागर कामी, भुवन सिंह राई, विकास पन्त, कुसुम दाहालको अभिनय रहेको निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताउनुभयो ।

यस यस नेपाली शर्ट मुभि ‘सानो पाइला’ सृजनाघर युट्युब च्यानलबाट हेर्न सकिने कलाकार तथा निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताउनुभएको छ । 

https://m.youtube.com/watch?v=Jfcd4qYp17U&feature=youtu.be

 


 

प्रतिकृया दिनुहोस
SITENAME

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

SITENAME

मिसेस (MRS) तामाङ “२०२३” को अडिसन जेठ १३ गते देखि सुरु

काठमाडौं / तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला

SITENAME

जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, २ बैशाख २०८०, शनिबार / सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सास्कृतिक

↑