नेपाल रेडक्रस सोसाइटी माढीबजार उपशाखाद्धारा आयोजित रक्तदान कार्यक्रममा १५ जनाले गरे रक्तदान

रेडियो सिन्धुलीगढी, १९ कार्तिक २०८३, बिहिबार ।
नेपाल रेडक्रस सोसाइटी माढीबजार उपशाखाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला अस्पतालमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै जिल्ला शाखा सिन्धुलीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । हिजो (बुधबार) जिल्ला अस्पताल रक्त संचार केन्द्रको प्राङगणमा बिहान ११ बजेदेखि २ बजेसम्म भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।

९०.१६ ग्राम खैरो हेरोइन सहित सुनकोसी गाउँपालिका १ दुम्जाबाट धनुषाका एक व्यक्ति पक्राउ
रेडियो सिन्धुलीगढी, १७ कार्तिक २०८३, मंगलबार । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जा बजार नजिकबाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित एक जनालाई

सिन्धुलीको भिमानमा वडा स्तरीय म्याराथन प्रतियोगिता हुने
रेडियो सिन्धुलीगढी, १६ कार्तिक २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा वडा स्तरीय म्याराथन प्रतियोगिता हुने भएको छ । शुभ दीपावली तथा

सुनकोसी गाउँपालिका ५ मुलकोटबाट लागु औषध सहित २ जना पक्राउ
रेडियो सिन्धुलीगढी, १३ कार्तिक २०८३, शुक्रबार । सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोटबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा







प्रतिकृया दिनुहोस