सुनकोशी नदी तटीय तथा आसपासका क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन गोलन्जोर गाउँपालिकाको अनुरोध  

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । सुनकोशी नदी खुर्कोट सिन्धुली जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन अनुरोध गरेको हो । बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्र विशेष गरी सुनकोशी किनारमा बस्ने सम्पूर्ण नागरिकहरूलाई पूर्ण रूपमा सतर्क र सजग रहन गाउँपालिकाले सुचनामार्फत अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बालिकामाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका युवकलाई कडा कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

सिन्धुली, १५ भदौ २०८३, सोमबार । १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका युवकलाई कडा कारबाहीको माग गर्दै सिन्धुलीमा

SITENAME

भोटेकोशी बाढीबाट उद्धार गरिएका कनपा ११ का चार जना घर फर्किए

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । गत बुधबार भोटेकोसी नदीमा आएको बिनासकारी बाढी पश्चात सम्पर्कविहिन भएका सिन्धुलीका ४ जनाको सकुशल उद्धार गरी

SITENAME

सुनकोसी ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पतालको शिलान्यास 

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको हुने भएको छ । आज