सुनकोशी नदी तटीय तथा आसपासका क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन गोलन्जोर गाउँपालिकाको अनुरोध  

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । सुनकोशी नदी खुर्कोट सिन्धुली जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन अनुरोध गरेको हो । बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्र विशेष गरी सुनकोशी किनारमा बस्ने सम्पूर्ण नागरिकहरूलाई पूर्ण रूपमा सतर्क र सजग रहन गाउँपालिकाले सुचनामार्फत अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

भोटेकोशी बाढीबाट उद्धार गरिएका कनपा ११ का चार जना घर फर्किए

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । गत बुधबार भोटेकोसी नदीमा आएको बिनासकारी बाढी पश्चात सम्पर्कविहिन भएका सिन्धुलीका ४ जनाको सकुशल उद्धार गरी

SITENAME

सुनकोसी ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पतालको शिलान्यास 

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको हुने भएको छ । आज

SITENAME

बालिकालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १० बर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने २३ बर्षीय युवकलाई पक्राउ