सिन्धुलीमा थप ३/३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि

radiosindhuligadhhi

सिन्धुली । सिन्धुलीमा हिजो शुक्रबार थप ३÷३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । दुधौली नगरपालिकाका एक महिला, एक पुरुष र तिनपाटन गाउँपालिकाका एक महिलामा डेगुं सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।  यो सँगै सिन्धुलीमा डेंगु सङ्क्रमितको सङ्ख्या १ सय ४७ पुगेको छ 

यस्तै, हिजो शुक्रबारनै दुधौली नगरपालिकाका दुई महिला र एक पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्निशियन अधिकृत गङ्गाराम काकीले जानकारी दिनु भयो । यो सँगै जिल्लामा स्क्रब टाइफसको सङ्क्रमण हुनेको सङ्ख्या १ सय ३१ पुगेको छ । 

डेंगु र स्क्रब टाइफसको सङ्क्रमण सबै भन्दा बढी दुधौली नगरपालिकामा देखिएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा मनाईयो

रेडियो सिन्धुलीगढी, ०६ कार्तिक २०८१, मंगलबार । ४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि मनाईएको छ ।  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास

radiosindhuligadhhi

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा 

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल