सिन्धुलीमा लागु औषध गाँजा सहित एक जना पक्राउ

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०९ असार २०८१, आईतबार । 

सिन्धुलीबाट ६ क्विन्टल १५ के.जी गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ६ उदयपुर घर भई हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी बस्ने कुमार पाख्रिन रहेका छन् । 

हरिहरपुरगढी गाँउपालिका वडा नं. ७ चिसापानी स्थित थोले व्लोनको गोठमा लागुऔषध गाँजा लुकाईछिपाई राखिएको छ भन्ने सुचनाका आधारमा खोजतलास गर्दा बोरा तथा फलामको ड्रममा राखिएको अवस्थामा ६ क्विन्टल १५ के.जी गाँजा फेला पारेको थियो ।

लागु औंषध गाँजा सहित पक्राउ परेका पाख्रिनमाथि थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा मनाईयो

रेडियो सिन्धुलीगढी, ०६ कार्तिक २०८१, मंगलबार । ४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि मनाईएको छ ।  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास

radiosindhuligadhhi

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा 

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

radiosindhuligadhhi

सिन्धुलीमा थप ३/३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा हिजो शुक्रबार थप ३÷३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । दुधौली नगरपालिकाका एक महिला, एक पुरुष र तिनपाटन