सिन्धुलीमा लागु औषध गाँजा सहित एक जना पक्राउ

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०९ असार २०८१, आईतबार । 

सिन्धुलीबाट ६ क्विन्टल १५ के.जी गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ६ उदयपुर घर भई हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी बस्ने कुमार पाख्रिन रहेका छन् । 

हरिहरपुरगढी गाँउपालिका वडा नं. ७ चिसापानी स्थित थोले व्लोनको गोठमा लागुऔषध गाँजा लुकाईछिपाई राखिएको छ भन्ने सुचनाका आधारमा खोजतलास गर्दा बोरा तथा फलामको ड्रममा राखिएको अवस्थामा ६ क्विन्टल १५ के.जी गाँजा फेला पारेको थियो ।

लागु औंषध गाँजा सहित पक्राउ परेका पाख्रिनमाथि थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

होटलमा एक पुरुष मृत फेला

रेडियो सिन्धुलीगढी, २२ असार २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीमा रहेको मुस्कान होटलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला

radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ का एकल महिलाहरुले पाए विद्युतीय चुलो 

रेडियो सिन्धुलीगढी, १७ असार २०८१, सोमबार ।  सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ का एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरिएको छ । आर्थिक बर्ष

radiosindhuligadhhi

आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ असार २०८१, बिहिबार ।  आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । आयुर्वेद तथा