फिक्कलमा अलपत्र परेका यात्रुहरुको उद्धार

radiosindhuligadhhi


सिन्धुली ।
सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङ्साङमा अलपत्र परेका यात्रुहरुको उद्धार गरिएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका यात्रुहरुको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । सोलु र ओखलढुङ्गाबाट काठमाडौ हिडेका ८ जना विरामी सहित १७ जनाको उद्धार गरि आज दिउँसो १ बजे काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ