सिन्धुलीमा चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १० साउँन २०८१, बिहिबार ।

सिन्धुलीको सुनकोशी गाउँपालिका ६ रातोडाँडा बाट चोरीको दुई थान मोटरसाइकल सहित ३ जना पक्राउ परेका छन् । हिजो विहान भकुन्डे बेसीबाट बा प्र.०२–०३१ प ५९३४ नम्बरको मोटरसाइकल चोरी गरेर सिन्धुली तर्फ आउँदै गरेका काभ्रेको पाँचखाल नगरपालिका–२ बस्ने २३ वर्षीय सुनिल तामाङ, प्र ३–०२–००४ प ७३९८ नम्बरको चोरीको मोटरसाइकल सहित पाँचखाल नगरपालिका २ बस्ने २३ बर्षीइ दिनेश कोइराला र सोहि ठाउँका २६ बर्षीय आदित्य विशुङ्खे पक्राउ परेका हुन् । चोरीको मोटरसाइकल सहित पक्राउ पर्ने तीनै जनालाई अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ