सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार । 

सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत गत वैशाख २४ गतेबाट सुरु भएको शिविर आज मंगलबार सम्पन्न भएको हो ।

गाउँपालिकाको सातै वडामा संचालन भएको शिविर मार्फत ६ सय ८७ जनाले सुगर प्रेसर चेकजाँच तथा स्वास्थ्य परामर्श लिएका छन् । ६७ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने ७ सय ७४ जनालाई तरकारीको विउबिजन र ५ सय ९५ जनालाई पशुपन्क्षीको ओैषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ