गोलन्जोर गाउँपालिका ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको मृत्यु भएको छ । हिजो सोमबार कात्तिकेबाट खोक्लिङ्ग जाने भित्री कच्ची सडक खण्डमा ग्वालटारबाट खोक्लिङ्ग जादै गरेको ना. ६ त २२२४ नं. को गिट्टी लोड गरेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खस्दाँँ एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।  

मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका वडा नम्बर २ का ३१ बर्षिय रोशन  बहादुर लामिछाने  रहेका छन् । उनी दुर्घटना स्थलबाट ६० मिटर तल रुखमा अड्किएको अवस्थामा मृत फेला परेका थिए । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ